Saturday, May 17, 2008

डेलिसियस

नाम याद गर्न गार्हो छैन् डेलिसियस । आफ्नै रोजाईकै भए पनि एकै किसिमको साईट हेर्दा कहिले काँही दिक्क लाग्छ। अझ मलाई त मेरो दिमागले नयाँ कुराँ नै सोच्न सक्दैन कि जस्तो लाग्छ। त्यसैले म डेलिसियस नियमित हेर्छु। यहाँ मैले CSS टिप्स ट्रिक्स देखी लिएर जुत्ताको तुना कसरी वाध्ने भन्ने विषयमा वनेको साईटको लिङ्क सम्म भेटेको छु।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।