Thursday, May 22, 2008

फ्रि ब्लग होस्टीङ्ग - १

यदी ब्लगमा ब्लगीङ्ग वाहेक अन्य कुनै उदेश्य छैन भने वर्ड प्रेस तपाँईको लागी राम्रो अप्सन हुन सक्छ।



राम्रो पक्ष

  • वर्ड प्रेसको ईनबिल्ट ग्याजेट प्रयोग गर्न पाईन्छ। जसवाट तपाँईको ब्लगको साईडबार तपाँईले चाहे जस्तै विविधता युक्त बनाउन सकिन्छ।
  • वर्ड प्रेस जस्तै प्रख्यात ब्लगस्पटमा जस्तो यसमा न्याभ वार हुन्न।

  • तपाँई ले तपाँईको ब्लग अपडेट गरी रहेको कुरा अन्य वर्डप्रेस युजरले पनि थाहा पाई राखेको हुन्छन जसवाट तपाँईको साईटमा अनएक्सपेक्टेट युजरले अनएक्सपेक्टेड भिजिट गरी राखेको हुन्छ।

  • तपाँको साईटलाई कस्तो स्वरुप दिन चाहनु हुन्छ तपाँईको लागी प्रस्सत थिम उपलब्ध छन जसलाई तपाँई क्लिक गरेको भरमा परिवर्तन गर्न सक्नु हुन्छ।



नराम्रो पक्ष



  • सिमित ग्याजेट प्रयोग गर्नु पर्छ।

  • आफुले चाहे जस्तो स्वरुपमा कस्टमाईज गर्न अप्ठारो छ । (कम्तीमा मलाई त्यस्तो लाग्यो।)

  • गुगलको एडसेन्स राख्न सकिएन (यसो गर्न सकेको भए म यही प्रयोग गर्थे।)