मैले त्यती सजिलै यो ब्लग बन्द गर्ने बारे सोचेको छैन। तर विविध ब्यश्तताको कारणले नियमित नहुन पनि सक्छ त्यसैले यो ब्लगमा मा नयाँ पोष्ट पब्लिश हुने बित्तिकै ईमेलमा जाने ब्यबश्था मिलाईएको छ। (धन्यबाद फेड वर्नर) यसकोलागी तपाँईले आफ्नो ईमेल ठेगाना दिनु पर्छ। नयाँ ब्लग पब्लिश भएको वाहेक अन्य स्पाम नपठाउने वाचा सहित तपाँईलाई पनि सहभागीताको लागी निम्तो।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।