Saturday, June 21, 2008

गुगल सर्च टिप्स ट्रिक्स - ३

  • तपाँईलाई स्कुल पढ्दा म्याथमा सरल गरेको याद आउछ? समिकरण लेख्न सक्नु हुन्छ भने त्यो काम गुगलमा लेख्न सकिन्छ।
    (10 + 4) /2 *7
  • प्रतिशत निकाल्नको लागी त गुगललाई कस्ले जित्ने ।
    51% of 900
  • यसलाई पनि ट्राई गर्ने हो कि?
    5^3
    sqrt(4)
    cos(45) tan (45)
    4 ! (फ्याक्टोरियल पत्ता लगाउन)

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।