Tuesday, June 10, 2008

युआरएल मेट्रिक्स (URL Metrix)

कुनै साईट चल्नु र राम्रो हुनु भनेको फरक कुरा हो (कम्तिमा मेरोलागी) । वेभ दुनियामा वेभसाईट चल्नु भन्ने वित्तिकै त्यसको पपुल्यारिटि, र्याङ्गकिङ्ग, ईन्डेसिङ्ग को कुरा आँउछ। र यि सव कसैले चाहेकव भरमा भैहाल्ने कुरा हैनन्। त्यसमा पनि साईटको पपुल्यारीटि त प्राविधिक रुपमा जतिनै अगाडी ल्याए पनि साईटको लुक सवैले नस्विकारीकन वढ्ने कुरै हुन्न।

यदी तपाँईले पनि मैले जस्तै नेपालको नं १ वेभसाईट भनेर दावी गरीएको दुई चार वटै वेभसाईट भेट्नु भएको छ भने यो साईटमा गएर त्यसको Google, Alexa, Compete, Quantcast, Technorati, रयाङ्क (Rank) Google, Yahoo , ईन्डेक्स (Index) Google, Yahoo, Delicious, Google Blog Search लिङ्क (Link) चेक गरे पछी तपाँईलाई थाहा भै हाल्छ नि को कती पानीमा छ !

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।