Tuesday, November 4, 2008

फेसवुक महिमा

बाबुराम भट्टराई ले फेसवुक को प्रयोग गरे भनेर वडो जोड सँग यसको चर्चा भईरहेको छ त्यसैले मैले पनि मेरो फेस वुक अपडेट गरे। हेर्दै जाँउ मेरो फेस त्यो वुकमा कहिले सम्म रहन्छ। :-D

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।