Monday, November 17, 2008

भिष्टामा युनिकोड ( ट्रेडिशनल )

भिष्टामा आफै युनिकोड ( ट्रेडिशनल ) ईन्सटल हुने भए पनि यसको किवोर्ड लेआउट फरक रहेछ जसले गर्दा ओकार आकार लागेका शब्द लेख्न अलि गार्हो रहेछ। अझ नम्वर कि हरु त ट्रेडिशनल किवोर्डमा पहिले हुने गरे भन्दा ठ्याकै उल्टो।

वडो समस्या पर्यो मलाई । गुगलमा गए अरुलाई पनि परेको रहेछ समस्या ।

ख्वै कुन्नी के मन लाग्यो र मदन पुरस्कारको साईटमा गएर ट्रेडिशनल नेपाली युनिकोड को लेटेष्ट फाईल डाउनलोड गरी ईन्सटल गरेको सवै समस्याको समाधान भयो।
(http://madanpuraskar.org/index.php?option=com_docman&task=cat_view&gid=18&Itemid=63)

अव युनिकोड चल्छ । गजव चल्छ।

भिष्टाको डिफल्ट युनिकोडको किवोर्ड लेआउट ( ट्रेडिशनल ) मदन पुरस्कारले वितरण गरेको भन्दा स्लाईटली फरक रहेछ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।