Sunday, February 1, 2009

सि एम एस (Content Management System)

कनि कुथी आफ्नै CMS (Content Management System) वनाउन लागेको थिए डेलिसियस (http://del.icio.us/) मा एउटा लिङ्क भेटे । नासा, युवुन्तुको आधिकारिक साईटले पनि रेडिमेड CMS (Drupal) प्रयोग गर्छन रे ।

त्यस पछि मनै मरेर आयो वनाउदै गरेको CMS पुरा गर्न । तर पनि पेटको सवाल थियो (पैसा आउने काम गर्न थाले पछि शिवजीको तिन नेत्र वल्छन रे नि कुरा त्यही भन्न खोजेको ! ) जसको लागी वनाउन लागेको थिए उसको आवश्यकता अनुसार को CMS वनाई टोपले ।

तर अस्ती भर्खर पोखरासिटी डट कम साईट हेरे पछि पुन CMS को भुत सवार भा छ मलाई ..............
शायद अव जे गरिन्छ रेडीमेड CMS वाट नै काम चलाईन्छ क्यारे (क्लाईन्टको रिक्वारमेन्ट मिले सम्म)

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।