Saturday, March 21, 2009

जिवनको लक्ष्य



अष्ट्रेलिया की एक युवतीलाई (आफ्नो मान्छेले ) फ्रान्सको पेरिस स्थित ईफेल टावरको टपमा लगेर चुम्बन गरि दिओस भन्ने चाहना रहेछ । यसै क्रममा उनको मान्छे सँग उनको ईन्गेजमेन्ट पनि भै सकेछ । तर पैसाको अलि समस्या परेर उ कमाउन थालेछ । (आर्थिक मन्दीको कुरा जो छ ।) उनि लेख्छीन यदि उनको मान्छेले त्यसो गर्न सकेन भने उनी आफै पैसा कमाएर पेरिस जान्छिन अनि ईफेल टावरको टुप्पामा पुगरे र् याण्डमले सेलेक्ट गर्दा जो मिल्छ त्यसलाई नै चुम्बन गरि दिन्छी ।

यो ति भयो एक युवतीको कुरा जो ईफेल टावरको टुप्पामा पुगेर कसैले किस गरि दिवोस (सके आफ्नै मान्छेले / लाई) भन्ने चाहन्छे। यस्ता रमाईला जिवनका लक्ष्य स‌सारमा धेरै मान्छेका हुदाँ रहेछन । त्यसैले समान लक्ष्य भएका मानिस विच ईन्टरयाक्सन होस, लक्ष्य पुरा गर्नको लागी कस कसले के के गरे आदी कुरा सेयर गर्नको लागी पनि एउटा साईट खुलेको रहेछ । http://www.43things.com/

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।