Monday, May 11, 2009

सबभन्दा बढि हेरीएको यु ट्युब भिडियो

यु ट्युवले भिडियो अनलाईन भिडीयो सेयर गर्ने र हेर्ने मामलामा क्रान्ती ल्याएको मानिन्छ । अझ गुगल ले युट्यब लिए पछी त यो झनै युजर फ्रेण्डली भा छ र दिन प्रति दिन यसको प्रयोगकर्ता बढेका छन ।

त्यसो त युट्युबमा धेरै प्रकारका भिडियो राखिएका छन जसलाई आफ्नो ईच्छा अनुसार एक क्लिक गरेकै भरमा हेर्न सकिन्छ । UTL को ईन्टरनेट चलाउन थाले पछी म पनि यदा कदा यु ट्युब हेर्न थालेको छु । यसै क्रममा हाल सम्म सबभन्दा बढि हेरीएको भिडियो कुन रहेछ भनी हेर्दै जाँदा के Judson Laipply को Evolution of Dance by रहेछ जसलाई 119,279,970 पटक हेरिएको रहेछ भने 525258 रेटिङ्ग दिएको रहेछ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।