Sunday, August 30, 2009

परमानन्द झा [उप राष्ट (मधेश क्षेत्र ) पती)] @ ईन्टरनेट साईट


विचमा माओवादीको कदमलाई साथ नदिएर हाम्रा राष्ट्रपती एक निश्चित राजनैतिक विचारधारा राख्ने मानिसहरु बिच अछुत पनि भई दिए नत्र मलाई नेपालका राष्ट्रपति भनेको रियल लाईफका हिरो हुन भन्ने लाग्छ । पहिले कस्ता थिए मलाई थाहा भएन तर राष्ट्रपति भई सके पछीको सालिनता र राष्ट्र राष्ट्रीयता प्रतिको सोच को कारण मलाई उनि प्रति गौरब लाग्छ ।

उपराष्ट्रीपतीको बारेमा जब म ईन्टरनेटमा केही भेट्छु अनि मलाई नेपालमा उपराष्ट्रपति भन्ने पद नै नभईदिएको भए कती राम्रो हुन्थ्यो होला भन्ने लाग्छ ।

ईन्टरनेटमा उपराष्ट्रपति परमान्नद झाको बारेमा भेटिने सामग्री :

Facebook.com
twitter.comblogspot.comwikipedia.comwordpress.com

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।