Thursday, October 1, 2009

ह्याकिङ्ग साईटहरु

(अपडेट : युरोपियन युनियनको वेव साईट ह्यक भएको ब्लग तयार गर्न थालेकै १५ मिनेट भित्रमा सो साईट सम्बन्धित अधिकारीहरुले नियन्त्रमा लिएका छन । मैले सो साईटको स्क्रिन सट पनि तयार पार्न भ्याईन । त्यहाँ  Hacked By JaCKaL. I came challengeing to the world. Security !? ... Don't Panic! ... Nothing was deleted ... Only Editing Your Index Security Zero. लेखेको थियो ।)


नेपाल वाट सञ्चालित नेपाली सरकारी तथा निजी वेव साईट मात्र हैन पनि युरोपियन युनियनको वेव साईट पनि ह्यकिङ्गा परेका छन ।
  1. European Union
  2. ACTION for Leather INtegrated Cooperation
    Project funded by the European Commission under Article 6 of the European Social Fund Regulation,
  3. Governor's Office of Disability Affairs 
  4. PM Secretariat state of Azad Jammu and Kashmir
  5. Torfaen County Borough Counc 



No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।