Thursday, October 8, 2009

सयु्त्त राष्ट स‌घ र विश्व स्वास्थ्य स‌घठनका वेव साईट ह्याक

वेवसाईट ह्याक हुने श्रृखलामा सयु्त्त राष्ट स‌घ र विश्व स्वास्थ्य स‌घठनका वेव साईट पनि अछुतो रहेनन । अस्ति मैले झल्यास्स युरोपियन युनियनको वेव साईट ह्याक भएको देखेको थिए तर मैले स्क्रिनसट लिन नभ्याउदै ति साईटहरुलाई सम्बन्धितले नियन्त्रणमा लिए त्यसैले आज चाँही मैले ह्याक भएका साईटको स्क्रिन सट स‌कलन गरेको छु ।
  1. ESCWA Research & Development Portal
  2. United Nations Economic and Social Commission for Western Asia





 







No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।