Sunday, November 29, 2009

गुगल क्रुसलिङ्क

कुनै साईटको लोकप्रियता (एक्लैले) चाहेर मात्र सम्भव हुन्न । साईटलाई चर्चित बनाउने धेरैमा एउटा उपाया क्रस लिङ्क पनी हो । उदारणको लागी तपाईले कुनै साईट साईट खोलेकै दिन वा यसको दुई चार दिन गुगलमा आफै सर्च गर्नुस अन्तिम पेजमा पुग्दा पनि तपाई आफ्नो साईट भेट्नु हुन्न, कारण " क्रस लिङ्क " ।  क्रस लिङ्कको लागी कि तपाँई को साईट उपयोगी र ईम्प्रेसिभ हुनु पर्छ वा आफै आफ्ना मान्छेहरुलाई आफ्नो साईटको लिङ्क राख्न लगाउनु पर्छ । गुगल पेज र् याङ्कमा ईन्डेक्सिङ्ग हुनको लागी पहिलो सर्त भनेको क्रस लिकङ् नै हो । हेर्नुस त चुनिएका नेपाली तथा प्रमुख केही साईटहरुको क्रस लिङ्क ।
  1. दैनिकी (७५)
  2. नागरिक न्युज (७९)
  3. ई कान्तीपुर (६६६)
  4. न्युज अफ नेपाल (१७६)
  5. साईवर स‌सार (९२)
  6. यु डब्लु वी (५६४)
  7. गुगल (५४२०००)
  8. याहु (३८७०)
  9. समकालीन साहित्य (२४)
  10. साहित्य घर (३९)
  11.  ट्वीटर (२३४,०००)
  12. फेसबुक (१६३०००) 
  13. माई सन्सार (२०४)
यो लिष्ट 1:28 PM 11/28/2009 मा तयार गरिएको हो ।

    No comments:

    Post a Comment

    तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।