Saturday, December 5, 2009

what are you thankful for today ? एक यक्ष प्रश्न

what are you thankful for today?

साच्चौ भन्ने हो भने जो कोहीलाई पनि यो प्रश्न सोधे उ अवाक भै दिन्छ । आजको दिनमा मैले के गरे ? मेरो कामले कसलाई फाईदा पुग्यो ? मैले ब्यक्तीगत रुपमा कसलाई प्रशन्न तुल्याए ? भन्ने कुराको खोजिनिती धेरैको लागी गौण कुरा हो जस्तो लाग्छ मलाई ।

तर अमेरिका का Frank Gruber लाई यो कुराको खुब चासो लागे छ । अनि उनले एउटा वेव साईट बनाएर सवैलाई सोधी हाले "What are your thankful for today ?"

उसो त Frank पेसाले AOL का सोसल / मेडिया एक्सपर्ट हुन त्यसैले उनले मान्छेको मनको अन्तर कुन्तर झाक्ने भै हाले नि त ।

1 comment:

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।