Sunday, January 10, 2010

नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको लगभग १०% मात्र


हाल फेसबुकमा ३० ०० ०० ००० भन्दा बढी सक्रिय प्रयोग कर्ता छन । जसअनुसार : 
  1. विश्वमै फेसबुक प्रयोगकर्ता भन्दा बढी जनसँख्या हुने देशहरु
    चिन (1,325,639,982+)
    भारत (1,139,964,932+)
    अमेरिका (304,059,724+)  मात्र हुन ।
  2. नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको झण्डै १० प्रतिशत मात्र हुन आँउछ । 
  3. विश्वमा लगभग 1,733,993,741+  Internet प्रयोगकर्ता छन भन्ने तथ्याङ्कलाई निर्विवाद मान्ने हो भने कुल ईन्टरनेट प्रयोग कर्ताको लगभग १८% प्रयोग कर्ता फेसबुक प्रयोग गर्छन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।