Saturday, March 20, 2010

गिरीजाको निधन प्रति ईन्टरनेट वाटै समवेदना ब्यक्त

‌औपचारीक रुपमा अफिसियल हो वा हैन भनेर पुष्टी हुन नसके पनि गिरीजा प्रसाद कोईरालाको निधनमा उनि प्रति शोक जनाउनको लागी अनलाईन शोक पुष्तिका को बेव साईट सञ्चालन भएको छ । http://girijaprasadkoirala.com/guestbook/ मा गएर उनि प्रति समबेदना प्रकट गर्न सकिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।