Saturday, June 19, 2010

ट्वीटरले आफ्नो छुट्टै URL Shortner ल्याउने

छिट्टै नै ट्वीटरले आफ्नो छुट्टै URL Shortner ल्यादउै छ । आफ्नो ट्वीटलाई १४० शब्दमा सिमीत पार्नको लागी अरुनै URL Shortner को प्रयोग गरिदै आएकोमा ट्वीटरको सिस्टममा ईन्ट्रीगेटेड हुने आशा गरीएको http://t.co नामको URL Shortner ले ट्वीटर प्रयोगकर्तालाई राहत पुग्ने बताईएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।