Subscribe:

460

.

6/20/2011

SLC को नतिजा सार्वजनिक, नतिजा वेब साईट तथा SMS मार्फत (डाउनलोड लिङ्क सहित)

परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस पटकको SLC परिक्षाको परिक्षाफल प्रकाशन गरेको छ । यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ ५५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

सबै श्रेणीको नतिजा भएको .txt फाईल डाउनलोड गर्न यहाँ क्लीक गर्नु होस ।

एसएमएसबाट
१४००, ८०८०
नतिजामात्र थाहा पाउन
www.moe.gov.np
www.doe.gov.np
www.edusanjal.com
प्राप्ताङ्कसहित नतिजा थाहा पाउन
www.soce.gov.np
slc.ntc.net.np
www.educationsansar.com

नेपाल टेलीकमले सुचना हेर्दा यसपाली IRV सिस्टम बाट नतिजा प्राप्त गर्न सकिन्न बरु SMS बाट प्राप्त गर्ने सकिन्छ ।

SMS
Type slc and send sms to 1400
Example :- Type SLC  0123456A and send it to 1400