Tuesday, December 31, 2013

२०१३ मा साइबर चौतारी

यो ब्लग संचालन गर्नुको उधेश्य नै आफुले जाने सुनेका कुराहरु लिपीबद्द गरु भन्ने थियो । यसै क्रममा यही धरानबाट निस्कने ब्लाष्ट दैनिकमा प्रत्येक आईतबार सुचना प्रविधीको बारेमा मेरो लेखहरु छापीन थाले । त्यसपछी यो ब्लगलाई मैलै धेरै समय दिन नसकी रहदाँ कम्तीमा पत्रिकामा छापीएका लेख संग्रह गर्छु भन्ने निक्योल गरेँ । हप्तामा १ वटाको दरले वर्षमा ५२ वटा लेखहरु हुनु पर्ने हो । तर त्यस्तो देखीएन गत वर्ष जम्मा ३६ वटा लेखे प्रकाशित भएछन ।

डिसेम्बर २०१३

प्रतिश्पर्धामा ईन्टरनेट एप्पल, गुगल, फेसबुक, याहु
हेल्लो पैसा अनलाइन ट्रान्जेक्सन
पाईरेट बे टोरेन्ट
वेब होस्टीङ्ग अनुभव वेभ होष्टिङ्ग

नोभेम्बर २०१३

ब्लाक फ्राईडे देखि साइबर मन्डे सम्म ब्लाक फ्राईडे, साइबर मन्डे
ई-लर्निङ्ग वेबसाईटहरु अनलाईन लाईब्रेरी, ईलर्निङ्ग
एडोब सिस्टम एडोब, फोटोसफ

अक्टोबर २०१३

स्मार्ट वाच एन्ड्रोईड, एप्पल, गुगल, स्मार्ट वाच

सेप्टेम्बर २०१३

अगष्ट २०१३

जुलाई २०१३

जुन २०१३

मे २०१३

याहुले किन्न लागेको टम्बलर टम्बलर, सोसल मिडीया
फायरफक्स माहात्म्य फायरफक्स, ब्राउजर

अप्रिल २०१३

मार्च २०१३

मोफसलका वेबसाईटहरु नगरपालिकाहरुको वेभसाईटको दुर्दशा
मोबाईल बाट निशुल्क ईन्टरनेट फोन VOIP, ईन्टरनेट फोन

फरवरी २०१३

जनवरी २०१३

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।