Monday, June 2, 2008

अनलाईन लाईब्रेरी

कम्प्युटर प्रोग्रमिङ्ग सम्वन्धी पुस्तकहरु किनेर पढ्न खोज्दा पनी पाईदैन । मैले वेभ प्रोग्रामिङ्ग सम्वन्धी भने जस्तो पुस्तक वजारमा नपाए पछी नेटमा खोज्दै जाँदा oreilly पब्लिकेशनको पुस्तकको ठेली नै भेटे। म सँग यस अघि नै oreilly को My SQL Nutshell भन्ने पुस्तक थियो जुन पु्स्तक मलाई My SQL सिक्न चाहने हरुको लागी धेरै नै उपयोगी लागेको थियो ।

oreilly पुस्तक अनलाईन पढ्नको लागी यहाँ क्लिक गर्नुस । http://rodrickbrown.com/docs/oreilly/books/

कभर सहित बुकको लिष्ट हेर्न यहाँ क्लिक गर्नुस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।