Wednesday, June 11, 2008

जिमेल क्रेज र यसको ब्यपार

गुगलको आँकाशिदो ईन्टरनेट वजार कब्जा गर्ने रणनिती र प्रयोगकर्ताको गुगल प्रेम उत्कर्षमा पुगेको छ। परिक्षणको रुपमा एउटा प्रयोग कर्ताले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने जिमेलमा हाल आएर खाता खोल्न आमन्त्रण नचाँहिने गरी खुल्ला भएको छ। जिमेल खाता भएको ब्यक्तीले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने शुरुवाती दिनहरुमा जिमेल आमन्त्रण किन बेचको विषय बन्नु साधारण मानिए पनी सर्वसाधरण लाई खुल्ला गरी सक्दा पनि ई-बेमा यसको किन बेच समाप्त नहुनुलाई आश्चर्य लाग्दो जिमेल क्रेज मानिएको छ। भनिन्छ पहिले हटमेल याहु ईमेल खाता भएका दुबैले एउटा जिमेल खाता खोलेका छन।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।