Friday, June 13, 2008

भिडियो सर्च

स्पिड राम्रो छ र ईन्टरनेटमा फुर्सदले वस्न लाग्नु भएको भने यो साईट याद (http://www.videofetcher.com) गर्नुस यसले १०० वटा सम्म साईटमा भिडियो क्लिप्स सर्च गरी दिन्छ। फ्रेमको प्रयोग गरेर वनाएको यो वेभसाईटमा तपाँईले युट्युब देखी क्लिप्ज सम्मको भिडियोको सर्च रिजल्ट हेर्न पाईन्छ।

युट्युब चाही स्ट्रिक छ अरुमा चाही तपाँईले फटा' कुरा' गरेको भिडियो हेर्न पाउनु हुन्छ हुन्न मलाई थाहा भएन्। :-D

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।