Sunday, June 15, 2008

गुगल सर्च टिप्स ट्रिक्स - २

  • बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
    100 Euro in USD
  • नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
    100kg in lb
  • समय थाहा पाउनको लागी (time)
    time kathmandu
  • मौसम थाहा पाउनको लागी
    weather kathmandu

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।