Wednesday, July 2, 2008

क्यालेण्डर

तपाँईको कम्प्युटर को डेक्सटप सजाउनको लागी वालपेपर खोजी रहनु भएको छ भने स्म्यासिङ्ग म्यागजिनको वेभसाईटमा स्रगहित क्यालेण्डरमा आधारित वालपेपर उपयोगी हुन सक्छन्।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।