
दुई शताब्दी लामो शाह वशको शाशन सत्ता समाप्त भएको वर्ष दिन पुरा भई सक्दा पनि विराटनगर उपमहानगर पालिकाले आफ्नो वेभ साईटको मस्टहेडवाट श्रीपेच हटाएको रहेनछ ।
शायद मर्कन्टायल ले लिनु अघी सि वर्ल्डले वनाईदिएको सो वेभ साईटको कन्टेन पनि उपयोग हिन भै सकेको देखिन्छ भने वेभसाईटको दुनियामा युनिकोडले आफ्नो चमत्कार देखाई सकेको वेलामा पनि सो साईटको कन्टेन प्रिती फन्टमा राखेको छ। (छ्या ! छ्या !!)
जावो सिष्टम डेट रिट्रिभ गर्नको लागी १५०/२०० लाईनको जाभा स्क्रिप्ट लेखेको देख्दा के लाग्छ भने कि त्यो वेभ साईट वनाउने ब्यक्ती सिकारु हो वा वनाउन लगाउने ब्यक्ती । :-)
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।