
अमेरिकामा बाराक ओबामा राष्ट्रपति भए पछी ह्वाईट हाउसको आधिकारिक वेभसाईटको डिजाईन परिवर्तन गरिएछ CSS 2.1. अनुसार ४१ वटा गल्ती (errors) र १८४० चेतावनी (warnings) सहितको ।
यो त नेपाली तरिका भयो नि सत्तामा पुग्न पाएको छैन हत्त न पत्त पुरानो सरचना परिवर्तन गर्ने !
तर जे भए पनि विगत १५ वर्ष देखी वेभ डिजाईनिङ्ग गरिरहेकी क्याटी केल्ली (Katie Kelly) ले बनाएको वेभसाईट समग्रमा राम्रो लाग्यो मलाई। 

(पुरानो साईट)
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।