
लोड सेडिङ्गले देश आक्रान्त बनेको वेला ई-गभरनेन्स लागु गर्न दुई अर्वको वजेट तर्जुमा गर्ने नेपाल सरकार कै आधिकारीक वेभसाईट ह्याक भएको छ । नेपाल टेलिकमको सर्भरमा होष्ट गरिएको सो साईट यस अघि सन २००७ डिसेम्बर महिनामा पनि ईरानि ह्याकरहरुको समुह BlackHat Team ले ह्याक गरेका थिए तर यस पटक फेरी कसले र किन गरेका थाहा हुन सकेको छैन ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।