Wednesday, April 1, 2009

बग मि नट

तपाँईले बिचार गर्नु भएको होला वेव सर्फ गर्दै जादाँ कहिले काँही कुनै यस्तो लिङ्कमा क्लिक गरिन्छ जसलाई पछ्याउदै जादाँ त्यस लेखको बारेमा विस्तृत जानकारी उपलब्ध हुनुको सट्टा झन्झटिलो साईनअप पेज देखा पर्छ यस्तो बेला धेरैले साईनअप गर्नुको साटो त्यो साईट खुलेको ईन्टनेट एक्सप्लोररको विन्डो ने क्लोज गरेर त्यस बिषय सँग सम्बन्धित जानकारी पाउने लोभ त्यागी दिन्छन ।

धेरैले यस्तो समस्या भोगी रहेको थाहा पाएर होला कसैले एउटा वेभ साईट खोलि दिएछ । बगमिनट डट कम यस्मा त्यस्ता रजिष्ट्रेुशन गरेर लगईन हुनै पर्ने वेभ साईटका केही स‌कलित युजरनेम र पासवर्ड दिएका छन जसको साहायताले त्यस्ता फोर्स लगईन गराउने वेव साईटमा पस्न सकिन्छ ।

www.bugmenot.com

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।