तर दुर्भाग्य त्यसको दुई तिन दिन पछी हाम्रो ब्लग डट कम मा लेख आयो दैनिकी डट कम विगत अडचालिस घण्टा देखी दैनिकी अपडेट भएको छैन भनेर । अब परेन फसाद ! आफुले राम्रो भनेर सार्वजनिक रुपमै बखान गरे पछी यस्तो कुरा हुदाँ । त्यसै ब्लगमा नागरिक न्युज डट कम लाई दैनिकी डटकमको विकल्पको रुपमा प्रस्तुत गरेको रहेछ ।

नागरिक न्युज हेर्नमा राम्रो लाग्यो मलाई त । राम्रो मात्र हैन ई कान्तिुर नयाँ पत्रिका दैनिकी आदी भन्दा धेरै राम्रो । जोम्ला एडमिनिष्ट्रेर (Back end) प्रयोग गरेको यो साईट वाहेर ले आउट (front end) जसले बनाएको भए पनि राम्रो बनाएको रहेछ ।
नागरिक न्युज डट कमको URL : http://nagariknws.com
नागरिक न्युज डट कमकव एडमिनिष्ट्रेशन http://nagariknews.com/administrator
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।