Wednesday, April 29, 2009

फिल्करमा ह्वाईटहाउसका अनअफिसियल फोटो

खासमा अमेरिका वा अमेरिकाको राष्ट्रपति प्रति मेरो कत्ति पनि आग्रह वा पुर्वाग्रह छैन तर ‌ओबामाले चुनाब जित्ने वित्तिकै त्यहाँको जनतालाई धन्नबाद दिदै जवाफदेहीता र पारदर्शिताको कुरा गरेकोमा मेरो ध्यान उ प्रति खिचिएको थियो ।आज ईन्टरनेमा डुल्दै जाँदा फिल्करमा ह्वाईट हाउस र अमेरीकी राष्ट्रपती सँग सम्बन्धित अनअफिसियल फोटोहरु भेटे । उनले भन्न चाहेको पारदर्शिता यो नै हैन होला तर पनि मलाई उनको अनौपचारिकता मन पर्यो ।


अन्य फोटोहरु हेर्नको लागी वेव लिङ्क http://www.flickr.com/photos/whitehouse/

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।