Saturday, November 28, 2009

गुगल दाईको छलाङ्ग (Google Wave)

गुगल दाईले छलाङ्ग मारेको हेर्न मैले के मात्र गरीन । गुगलदाई लाई गुहारे  ट्वीटरमा भिख मागे आफ्ना चिने जानेका र यसले चाँही गुगल वेभ चलाउछ होला भन्ने लागेका जती सवैलाई मेल गरे कसैले लछार पाटो लगाएनन । " खाने वालो का नाम दाने दाने पे लिखा होता है  " भन्छन नि आज गुगल दाईले आफै निमन्त्रणा पत्र पठाए मलाई ।

अहिले म दङ्ग छु तर यसलाई चलाउन र छलाङ्ग मार्न सिक्नु छ । अनि अर्को कुरा म सँग चौध वटा ईन्भिटेसन वाँकी छ । म थुपारेर राख्ने मुडमा छैन तपाई पनि चलाउने मुडमा हुनु हुन्छ भने भन्नु होला पहिले अनुरोध गर्ने चौध जनालाई म निरास पार्दिन ।


अपडेट गुगल दाईको कुरा बुझ्नै गार्हो  मेरो ईन्भिटेशन सकिन लागी सक्यो उता ईन्भाईटीहरु मैले ईन्भिटेसन पाएकै भन्दै हुनु हुन्छ । सायद गुगलले अलि समय लिन्छ क्यार (गुगल दाई त्यसै भन्दैछन ।) तर मैले पठाएको ईन्भिटेशन अवश्य पनि तपाँईको हात लाग्छ । ईन्बक्स र स्पाम फोल्डर चेक गर्दै गर्नु होला ।



9 comments:

  1. सर, सात जाना मध्य त पर्छु कि म पनि ????????

    [email protected] हो मेरो Mail Id,

    ReplyDelete
  2. मलाई पनि त्यस्तै भा'को थियो । तर दिलिप दाइ(www.dacharya.blogspot.com)ले मलाई ईन्भाईट गर्नुभयो । रमाईलो हुँदैछ चलाउन.....

    ReplyDelete
  3. उमेश जी पाउनु भयो होला मेरो निम्तो ।

    अव म १५ जनालाई निम्तो दिन सक्ने भा छु ! कसैलाई चाहिए भन्नु होला । म ,बाढ्यो भने बढ्छ , भन्ने कुरामा विस्वास गर्छु :-)

    ReplyDelete
  4. ए त्यसो भए मलाई पनि निमन्त्रणा दिनुहोला नि ।

    [email protected]
    http://www.jobid12.blogspot.com

    ReplyDelete
  5. लौ न म नि ट्राई मारौं ...

    [email protected]

    ReplyDelete
  6. मैले त सबैलाई ईन्भाईट गरी सके कसैले नपाउनु भा भए जानकारी पाँउ

    ReplyDelete
  7. सर निम्तो पाइयो अनि यसको इमेल अाइडी पनि तयार गरीयो अब यो चलाउन को लागि कोहि पनि अनलाइनमा भेटीनु हुन्न र पो मुस्किल पर्यो, हि हि हि

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।