Sunday, February 21, 2010

Windows Genuine Authentication Message हटाउने तरिका

C:\Windows\System32\ मा गएर WgaTray.exe खोजी त्यसलाई हाईलाईट गरी राख्नुहोस ।खासमा यसलाई डिलिट गर्नु पर्ने हुन्छ तर यसको Process रन भईरहेको हुनाले यो डिलिट हुन्न । यसलाई डिलिट गर्नलाई ctrl+alt+del थिच्नुस र Process ट्यावमा गई WgaTray.exe ( नाम गरेको प्रोसेस ) पत्ता लगाएर त्यसको प्रोसेस Stop गर्नुहोस र अघि तपाईले हाईलाईट गर्नु भएको (C:\Windows\System32\  भित्रको) WgaTray.exe फाईल डिलिट गर्नुहोस ।

यो काम तपाईले केही सेकेण्ड भित्र पुरा गर्नु पर्छ नत्र WgaTray.exe प्रोसेस आफै रन हुन्छ र WgaTray.exe भन्ने C:\Windows\System32\ भित्रको फाईल डिलिट हुन्न ।

अब  C:\Windows\System32\dllcache\ मा गएर WgaTray.exe फाईल डिलिट गर्नुहोस ।

अव रजिष्ट्री वाट विन्डोज जेनुईन एडभान्टेज म्येसाज हटाउन :- रजिष्ट्र एडिटर खोल्नुहोस । अनि HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows NT\CurrentVersion\Winlogon\Notify मा गएर WGALOGON भन्ने फोल्डर नै डिलिट गरी दिनुहोस ।

कम्युटर रिस्टार्ट गर्नुहोस ।  अबWGA लोगो देखा पर्दैन । तपाईको अपरेटिङ्ग सिस्टम सिष्टम अपडेट डिजेबल गर्नु भा भए यो समस्या फेरी देखा पर्दैन ।

1 comment:

  1. does is works for windows 7? i tried to follow ur steps but couldnt find the Wgatray.exe file in c:\windows\system32\. so if there is any other procedure for deleting this problem form windows 7 please could u post that too.

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।