Tuesday, April 13, 2010

लोगो डिजाईनका केही उत्कृष्ठ डिजाईन

स्कुलको लोगो डिजाईन भने पछी किताब हुनै पर्ने, उध्योग भन्ने बित्तिकै औजारको, निर्माण भन्ने बित्तिकै बाटो घाटो र घर, अस्पताल भन्ने बित्तिकै स्टेथस्कोप आदिको लोगो अलि धेरै ट्रेडिशनल पारा लाग्छ मलाई । मेरो रुचाईको कुरा चाँही के हो भने सञ्चार वा टेलिफोन आदीको कम्पनीको लोगो बनाईदै छ भने माईक्रोसफ्ट वर्ड वाट सिधै रिसिभरको लोगो हैन रिसिभर र सेटलाई जोड्ने तार (बटारिएको) लाई कलात्मक पाराले घुमायो भने पनि लोगो हुन्छ । लोगो हुनालाई चित्रै हुनु पर्छ भन्ने पनि छैन । माईक्रोसफ्ट, ईन्टेल, सि एन एन आदी उदारण हुन चित्र भएको लोगोले मात्र कम्पनी प्रख्यात हुन्न भन्ने ।



























































साभार : http://www.instantshift.com/2010/04/12/logo-design-inspiration-50-smoking-fresh-designs/

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।