Sunday, April 11, 2010

नक्सा


यदी तपाईलाई कुनै पनि देशको नक्सा आवश्यकता पर्यो भने http://d-maps.com/ लाई सम्झिनु होला । यसमा देशका सिमाना तथा राजनैतिक तथा भौगोलिक बिभाजन लगायतका बिभिन्न नक्साहरु GIF, PDF, CDR, SVG, AI तथा WMF फर्मयाटमा निशुल्क पाउनु हुनेछ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।