Monday, May 10, 2010

ट्वीटर म्यासेज पढ्न २०० कर्मचारी भर्ना

बिबिसी ले भने अनुसार भेनुजुयलाका राष्ट्रपती ह्युगो चाभेजको ट्वीटर अकाउण्टमा प्राप्त ट्वीट पढ्न मात्रै भनेर २०० को सँख्यामा कर्मचारी लिईएको छ। राष्ट्रपती ले ट्विटरको अकाउण्ट खोले देखी हाल सम्म लगभग पचास हजार म्यासेज प्राप्त भएको बताईएको छ । पौने तिन लाख फलोवर्स भएको उनको अकाउण्टमा लगभग १८ प्रतिशत म्यासेज हल्का सम्बेदनहिनता, रमाईला र ठट्यौली पाराको हुने गरेको बताईएको छ ।

राष्ट्रको समग्र स्थिती सम्बदेशिल रहेको अवस्थामा राष्ट्रपतिले ईन्टरनेटमा अनुत्पादक समय बर्बाद गरिरहेको भनेर बिपक्षीहरुले कुरा काटी रहेको उनको ट्वीटर अकाउण्ट एक सरकार विरोधी टेलिभिजन च्यानले समाचार प्रसारण गरे लगत्तै चर्चित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।