Saturday, June 5, 2010

ईन्टरनेटमा अस्लिल (porn) सामग्री

ईन्टरनेटमा अस्लिल सामग्रीको सञ्चालन/प्रयोग अरुलाई हानी नपुर्याउनञ्जेल ब्यक्तीगत रुचीको विषय भन्न सकिन्छ । हेर्नै पर्छ भन्ने छैन र हेर्नेहरुले तपाईलाई त्यस्ता वेबसाईट हेरेर नै कुनै प्रकारको हानि पुर्याएका छैन भने त्यसलाई नराम्रो भनेर कुरा काट्नु जरुरी छैन किन भने ३ जना ईन्टरनेट प्रयोगकर्तामा २ जना पुरुष कुनै न कुनै रुपमा अस्लिल वेबसाईट हेर्छन । चाहे तपाँईलाई थाहा होस वा नहोस ( यो ब्यक्तीगत रुचीको कुरा हो त्यसैले सवैलाई थाहा नहुन पनि सक्छ) । एक वेब साईटले गरेको अध्ययन अनुसार .......
  • ईन्टरनेटमा सञ्चालन भईरहेका सम्पुर्ण वेबसाईटहरुमा १२ प्रतिशत वेबसाईटहरु अस्लिल सामग्री रहेका वेब साईट रहेका छन ।
  • प्रत्येक सेकेण्ड २८,२५८ प्रयोगकर्ताहरु अस्लिल वेब साईट हेरी रहेका हुन्छन । जसले सालाखाता ३,०७५ अमेरिकन डलर त्यस प्रकारका वेब साईट / सामग्री हेर्न / डाउनलोडमा   गर्न खर्च गरी रहेका हुन्छन ।
  • ३ जना मा १ जना मात्र प्रयोगकर्ता महिला हुन्छन भने पुरुष प्रयोगकर्ताहरुमा ७० प्रतिशत प्रयोगकर्ता १८ देखी २४ वर्ष उमेर समुहका रहेको पाईएको छ ।
  • विश्वब्यापी रुपमा दैनिक आदान प्रदान हुने ईमेलहरुमा ८ प्रतिशत ईमेल अस्लिल सामग्रीका वा त्यस प्रकारका सामग्री प्रवर्दन गर्ने खालका हुन्छन ।
  • ईन्टरनेट वाट डाउनलोड गर्ने सामग्री मध्ये ३५ प्रतिशत सामग्री अस्लिल रहेका हुन्छन ।
  • २० प्रतिशत प्रयोगकर्ता अफिसमै अस्लिल वेबसाईट हेर्छन ।
  • ३४ प्रतिशत प्रयोग कर्ता झुक्कीएर (कुरा के हो भन्ने नबुझी ) कुनै लिङ्क क्लिक गर्दा पोर्न साईमा पुगेका भेटिन्छन ।
  • अस्लिल सामग्री हेर्न मुख्यतय ३ वटा किवर्ड प्रयोग गरेको पाईएको छ । जसमा ७५% "Sex"  30 %  "Adult Dating" र २३% किवर्ड "Porn" भन्ने प्रयोग भएको पाईएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।