Saturday, September 11, 2010

नेपाली युवाले अमेरिकी प्रतियोगिता जिते

जुन कृष्ण जोशी अमेरिकी सरकारले आयोजना गरेको 'डेमोक्रेसी फोटो च्यालेन्ज २०१०' मा  पुरस्कृत भएका छन । 'डेमेक्रेसी इज स्टिल लर्निङ' फोटो क्याप्सन उनको फोटोले  उक्त प्रतियोगिताको South & Central Asia क्याटगोरीमा पुरस्कार हात पारेका हो ।

उनले जितेको फोटो हेर्न यहाँ क्लिक गर्नुहोस । उनको फेसबुक प्रोफाईल हेर्न यहाँ क्लिक गर्नुहोस ।