Thursday, February 3, 2011

झलनाथ ट्वीट

झलनाथ प्रधानमन्त्री बन्नै लाग्या बेला ट्वीटरमा (twitter.com) रमाईला ट्वीट देखीए ।

झल्नाथ काम्रेड को ट्विटर @ ! जति गालि गर्नु छ गरे हुन्छ, कुनै दिन त हेर्लान नि !!!


होइन हो ... यो देवी प्रसाद रेग्मीले आशिर्बाद पो दिएका र'चन त !! यो त झापड सित "प्रधानमन्त्री" BUMPER उपहार पो रहेछ !!


ल बधाई छ झलुलाई,अब हेरम के कती गर्छन् नयाँ प्रधानमन्त्री ले, after 7 months elected new PM. Same old face,not expecting new results.


प्रधानमन्त्री त पाए, अब के ।


एकजना साथी भन्दैथिए, "झलनाथ प्रधानमन्त्री भएपछि भारतले पेट्रोल सर्टेज गर्ने पक्का छ।" हैन, दैव पनि बाथरूमतिर छिर्‍याछन् कि क्या हो हँ ?


बधाईको फोन आएर होला झलनाथ खनाल मोबाइलमै ब्यस्त देखिएका छन्।


के हो झमाले क नेता झल्लु देश का प्रधानमन्त्री हुन लागेछन , मलाई चाही चित्त बुझेन है !


झाप्पड फाप्यो जस्तो छ झल्लु ब्रो लाई :प्


कोइ कोइ सत्र चोटी सम्म चिप्ल्या'थे..... यिनले त एकैपालीमा झिल्का पार्ने भए त है गाँठे !! #खप्पराँ त.... #ए झल्लु


Yahind.com: Slapped politician is new Nepal PM


हाजिरिजवाफको रमाइलो प्रश्न पो हुने भो अब : झाप्पु खाएपछी प्रधानमन्त्री बन्ने पहिलो व्यक्ती को हुन ? ?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।