१३ मिलियन डलरमा खरिद बिक्री भइ
sex.com ले गिनीज बुक वल्ड रेकर्ड मा आफ्नो नाम दर्ता गर्न सफल भएको छ । हाल
अनलाइन सस्करण मा मात्र यो रेकर्ड राखिएको भए पनि अब आउदो प्रिन्टेड सस्करणमा यो रेकर्ड छापिने भएको छ । यो डोमेन नोभेम्बर १६ २०१० मा scom LLC ले Clover Holdings Ltd लाइ बेचेको थियो ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।