Saturday, August 13, 2011

नेपालका बैकहरु को बेव साईट बनाउने तथा होष्ट गर्ने हरु

नेपालमा सञ्चालनमा रहेका "क" बर्गका बाणीज्य बैकहरु मध्ये ४ वटा (बैक अफ एसिया , एन आई सि बैक , बैक अफ काठमान्डौ, डि सी बि एल बैक ) बाणीज्य बैकहरुको बेवसाईट योमोरी ले डिजाईन गरेको छ । ५ वटा (नेपाल बङ्गलादेश बैक , एभरेष्ट बैक, जनता बैक, लुम्बीनि बैक, एन एम बी बैक ) को न्यातपोल टेक्नोलोजी प्रा ली  ले डिजाईन गरेको छ भने ५ वटा (ग्लोबल बैक, किष्ट बैककुमारी बैक, माछापुच्छ्रे बैक  र सनराईज बैक  ) एफवान सफ्ट ले बनाएको छ । त्यस्तै  स्टाक्स, सफ्टएज, नेपाल अनलाईन , भ्यु नेपाल प्रा ली  ले क्रमश लक्ष्मी बैकएन सि सि बैक बैक, सिदार्थ बैक , मेगा बैक को साईट हात पारेको देखिन्छ ।  नेपाल  एस बि आई बैक, प्राईम कमर्सीयल बैक, राष्ट्रीय बाणीज्य बैकसिटीजन बैक , नेपाल ईन्भेष्टमेन्ट बैकनबिल बैक, नेपाल बैक लिमिटेड, कृषी बिकास बैक, स्टाण्डर्ड चार्टड बैक आदीले आफ्नो बेवसाईट कुन कम्पनी मार्फत बनाएका हुन उल्लेख गरेका छैनन् ।

www.whoishostingthis.com को अनुसार नेपाल बङ्गलादेश बैक, कृषी बिकास बैक, लुम्बीनी बैकको वेबसाईट A2 Hosting ले म्यानेज तथा सञ्चालन गरेको सर्भरमा होष्ट गरीएका छन । एभरेष्ट बैकको सर्भर Godaddy ले म्यानेज गर्दछ । नेपाल क्रेडिट एण्ड कमर्स बैकको वेबसाईट Hostforweb भन्ने एक अमेरिकी कम्पनीले ले म्यानेज गर्ने सर्भरमा होष्ट भएको छ भने किष्ट बैकको वेबसाईटमा होष्ट एन्ड साईट को नेम सर्भर भेटिन्छ  । नेपालका आई एस पी हरु मध्ये सुबिसु केबलनेट ले  नेपाल एस बी आई बैक, सिटीजन बैक, नेपाल ईन्भेष्टमेन्ट बैक, जनता बैक, र लक्ष्मी बैकको वेबसाईट होष्ट गर्दछ । मर्कन्टायल कम्युनिकेशन प्रा ली ले राष्ट्रीय बाणीज्य बैक, एन आई सी बैक, हिमालयन बैक, माछापुच्छ्रे बैक वेब सर्भर म्यानेज गर्दछ । Wlink ले एन एम बि बैक र एन सि सि बैकको वेब सर्भर म्यानेज गरी वेब साईट होष्ट गर्ने जिम्मा लिएको छ ।

मर्कन्टायल र डब्लुलिङ्क ले होष्ट गरेका कतिपय बैकका वेबसाईटहरुको डाटा thePlanet.com को अमेरिकी सर्भरमा सुरक्षीत रहेको देखिन्छ । त्यसो त नेपालका अधिकाँस वेब होष्टीङ्ग कम्पनीहरुले चलाउने सर्भर भनेको theplanet.com को नै वेब सर्भर हो । दि प्लानेट डट कम को सर्भरमा बैक अफ एसिया , बैक अफ काठमाण्डौ, डि सि बि एल बैक, नबिल बैक र नेपाल बैक लिमीटेडको वेबसाईट पनि  होष्ट भएको देखिन्छ  ।

URL : http://www.nbbl.com.np/
Developed by Nyatapol
Hosted : A2 Hosting
URL : http://www.rbb.com.np/
Designed by : Unknown (Mercantile ??)
Server : Mercantile Communications Pvt. Ltd.
URL : http://www.boanepal.com/
Developed by Yomari
Server : theplanet.com
URL : http://www.bok.com.np/
Developed by Yomari
Server : ThePlanet.com / Wlink
URL : http://www.ctznbank.com/
Designer : Unknown
Server : Subisu CableNet(Pvt) Ltd
URL : http://www.dcbl.com.np/
Developed by Yomari
Server : ThePlanet.com
URL : http://www.everestbankltd.com/
Designed by Nyatapol
Server : Contract Data
URL : http://www.globalbanknepal.com/
Powered By : F1soft International
Server : HostGator
URL : http://www.himalayanbank.com/
Designer : I T N T I (Not verified)
Server : Mercantile Communications Pvt. Ltd.
URL : http://www.nibl.com.np/
Designer :
Server : Subisu CableNet(Pvt) Ltd
URL : http://www.janatabank.com.np/
Designed by Nyatapol
Server : Subisu CableNet (Pvt) Ltd
URL : http://www.kistbank.com.np/
Design by: F1Soft International
Server : ThePlanet.com
URL : http://www.kumaribank.com/
Design by: F1Soft International
Subisu CableNet(Pvt) Ltd
URL : http://www.lumbinibank.com/
Designed by Nyatapol
Server : A2 Hosting
URL : http://www.machbank.com/
Design: OmniGroup (Not verified)
Server : Mercantile Communications Pvt.
URL : http://www.nabilbank.com/
Server : ThePlanet.com (MOS)
URL : http://www.nepalbank.com.np/
Server : ThePlanet.com (MOS)
URL : http://www.nccbank.com.np/
Developed by: Soft Age Nepal
Server : HostForWeb.com (maxnepal.com)
URL : http://www.nicbank.com.np/
Developed by Yomari.
Hosted : Mercantile Communications Pvt.
URL http://www.nmb.com.np/
Hosted
: Wlink
URL : http://www.eprimebank.com/
Hosted : A2 Hosting
URL : http://www.nepalsbi.com.np /
Hosted : Subisu CableNet (Pvt) Ltd (via supercp.com)
URL : http://www.standardchartered.com/np/
Hosted : Melbourne Information Technologies Australia
URL http://sunrisebank.com.np
Design by: F1Soft International
Hosted
  : HostGator

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।