Friday, November 16, 2012

प्रचण्ड झापड महात्म्य

माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रम अयोग्य भनेर पाखा लगाईएका पुर्व लडाकु पदम कुँवर ले झापड लगाएछन । ब्यक्तिहरुको आफ्नो सिदान्त अनुसार आ-आफ्नो आश्था हुन्छ । सामाजिक सञ्जाल साईट ट्वीटरमा प्रचण्डले खापड खाएको दङ्ग परेका मान्छेहरु धेरै भेटिए । यो धेरैको दबिएर रहेको आक्रोश हुन सक्छ । मलाई ब्यक्तिगत रुपमा के लाग्छ भने नेताहरुले ईमान्दारीता र जवाफदेहीता देखाउने हो भने कुनै पनि रुपमा भौतिक आक्रमण जायज हैन । यस अगी झलनाथले झापड खादा पनि सामजिक सञ्जाल साईट र न्युज पोर्टलमा यसबारे ठुलै बहस भएको थियो ।

र तलको युट्युब भिडोयो चाही झापड हान्नेले हानी सकेको हो । यहाँ उल्लेख गरी रहन नपर्ला रगतपिच्छे भएका युवक पदम कुँवर हुन ।