Desktop र Laptop उत्पादक कम्पनी Acer ले नयाँ आठ प्रकारका मोबाईल फोन लञ्च लगी मोबाईल बजारमा प्रवेश गरे लगत्तैं जसो नोकिया कम्पनीका आधिकारिक अधिकारीले नोकिया ल्यापटपको बिश्व बजारमा प्रबेशमा गर्ने सोचमा रहेको बताएको खबर आएको छ ।
नोकिया लाई पनि स्वागत छ कम्प्युटर बजार मा तर उसले बनाउने ( /वितरण) गर्ने ल्यापटप ११०० मोडल जस्तो बलियो र जस्तो सस्तो होस नकि ३२०० मोडल जस्तो ह्याङ्ग भईरहने वा N series जस्तो अन्य मोबाईल भन्दा अच्चाकाली महङ्गो !
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।