Friday, April 2, 2010

IE 9 को नयाँ भर्सन बजारमा

माईक्रोसफ्टले ईन्टरनेट एक्सप्लोर को नवौ सस्करणको बेटा भर्सन (टेष्ट ड्राईभ प्रिभ्यू) बजारमा ल्याएको छ । आई ई सिक्सले गिराएको माईक्रोसफ्टको ब्राउजरको साख उकास्न उसले यस सँस्करणमा भेक्टर ग्राफिक्स, CSS3, Java Script, HTML 5 को कम्प्याटिबिलीटीमा जोड दिएको छ भनिदैछ । औपचारिक रुपमा सन २०११ देखी यसको सार्वजनिकीकरण गरिने भनिएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।