Tuesday, May 20, 2008

माई कम्प्युटरवाट ड्राईभहरुको लिष्ट हटाउने तरीका

माई कम्प्युटरवाट नेटवर्क तथा लोकल ड्राईभहरुको लिष्ट हटाउनको लागी निम्न अनुसार गर्नुस।
  • RegEdit खोल्नुस ।
  • HKEY_CURRENT_USER\Software\ Microsoft\ Windows\ CurrentVersion\ Policies\ Explorer मा जानुहोस।
  • नयाँ DWORD आईटम थप्नुस र यसलाई NoDrives भन्ने नाम दिनुहोस। यसको भ्यालुमा 3FFFFFF लेख्नु होस।
  • अब माई कम्प्युटरको आईकनमा क्लीक गर्नुस।

यसो गर्दा कम्प्युटरवाट ड्राईभहरुको लिष्ट मात्र हट्छ। C अथवा D ड्राईभ स्टार्ट मेनुकव गएर c:/ वा d:/ टाईप गरेर ईन्टर थिचे पछी सम्वन्धित ड्राईभ भित्रको ड्रिरेक्ट्री तथा फाईलहरुको लिष्ट देखा पर्छ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।