Sunday, March 22, 2009

आज पानि पर्छ ?

जलवायु बिज्ञान बिभागको भबिष्यबाणी त मलाई थाहा भएन तर एउटा वेवसाईट छ जसमा पानि पर्छ कि पर्दैन भनेर गरिएको भविष्यवाणी (मिलुञ्जेल ‍ठ्याक्कै) मिल्छ । केही गर्न पर्दैन वेवसाईट खोल्नुस त्यसले आफै तपाईको आपी एड्रेस कहाँको हो पत्ता लगाएर तपाँई लाई भनि दिनेछ । NTC को ईन्टनेट चलाउनु भयो भने त तपाँईलाई ढुक्कै छ नि यसले आफै काठमाण्डुको हो भनेर पत्ता लगाई दिन्छ । तर यदि तपाईको वेव सर्भर नेपालको हैन वा तपाँईलाई कुनै अर्कै देशको शहरमा पानि पर्छ कि पर्दैन भनेर पत्ता लगाउनु पर्यो भने पनि स्थान परिवर्तन गर्न मिल्छ त्यस वेव साईटमा । आफै हेर्नुस न http://goingtorain.com/

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।