दारु नखाने भएकोले होला दारु खानेहरुको दारु खाईसके पछिको गफ वा दारु खानुको कारण सुन्दा मलाई रमाईलो लाग्छ । म त टन्न दारु खानेहरुको विचमा बस्न पाए भने उनिहरुको दारु खाए पछिको गफ सुनेर उनिहरुले भन्दा पनि धेरै ईन्जोय गर्न सक्छु जस्तो लाग्छ ।
यो त भयो दारु खानेहरु सँगको कुरा तर आज मैले नेट सर्फ गर्दै जादाँ एउटा वेव साईट भेटे जसमा कसले कसलाई किन बियर \ कफि ख्वाउने \ सँगै खाने कुरा गर्दैछ भनेर लेखिएको रहेछ ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।