
औपचारीक रुपमा अफिसियल हो वा हैन भनेर पुष्टी हुन नसके पनि गिरीजा प्रसाद कोईरालाको निधनमा उनि प्रति शोक जनाउनको लागी
अनलाईन शोक पुष्तिका को बेव साईट सञ्चालन भएको छ । http://girijaprasadkoirala.com/guestbook/ मा गएर उनि प्रति समबेदना प्रकट गर्न सकिन्छ ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।