Friday, December 26, 2008

धरान नगरपालिकाको वेभ साईट ह्याक



धरान नगरपालिकाको वेभ साईट ह्याक भई सकेको रहेछ (12/26/2008 मा हेर्दा ) ।

धेरै सम्भावना वोकेको ब्यक्तीले डिजाईन गरेको वेभ साई यसरी ह्याक हुनु र त्यसको खवर सम्वन्धित कसैलाई नहुनु दुखद कुरा हो ।
url: http://dharan.gov.np
http://dharan.gov.np/nep_index.asp (Hacked page)

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।