Wednesday, April 29, 2009

ईन्टरनेट एडिक्टका लक्ष्यण

ईन्टरनेटमा धेरै समय विताउनु
शारिरिक तथा सामाजिक गतिविधी कम हुनु
घरको अफिसको तथा अन्य आवश्वयक कामहरु नगर्नु
कम्प्युटर तथा ईन्टरनेट गतिविधीको लागी धेरै पैसा खर्च गर्नु
अनलाईन हुने मात्र स्थिर चाह हुनु
आफ्ना वास्तविक समस्या वाट बच्न तथा भाग्न ईन्टरनेटमा समय बिताउनु

आदी

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।